अस्पतालले फोहोर व्यवस्थापन गर्न नसक्दा बिरामीलाई सास्ती
असार ५, बाँके | बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० शय्याको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट...