बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने
भदौ २७, बाँके | शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताउनुभएको छ । नरैनापुर गाउँपालिकामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री...