एक महिनाअघि क्वारेन्टाइनबाट भागेका थिए बाँकेका कोरोना संक्रमित
वैशाख १९, बाँके । बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत...