साउन २४, बाँके (रासस) | अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ ।
खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा...