कात्तिक ७, लमही | यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ ।
कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट...