सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
वैशाख २५ , लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ ।चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको...