धारामा पानी भर्न गएकी १७ वर्षीया किशोरी बलात्कृत,एक पक्राउ
असार १५, दाङ | दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बबई गाउँपालिका–२...