तुलसीपुरमा ३९ करोड लागतमा सुविधासम्पन्न बसपार्क निर्माण आजदेखि सुरु

जेठ २९, दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन...