अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल
असोज १०,काठमाडौँ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ।
दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो।...