धुर्कोटले सुरु गर्यो सरसफाई देखि सुकुम्वसीको समस्या समधान
प्रेम सुनार | असोज २७, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ । हिजो वसेको गाउँ कार्य...