Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा जिप पल्टियो, ५ जना घईते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको सडकमा पल्टीदा ५ जना घाईते भएका छन् ।

ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता गंगाबहादुर थापका अनुसार घाईते ५ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको अवस्था समान्य रहेको छ ।

स्टेरिङ्ग फेल भएर जिप सडकमा पल्टीएको प्रवत्ता थापाले जानकारी दिए । घाईतेको अवस्था समान्य रहेकोले नाम विवरण खुलाउन आवस्यक नरहेको प्रहरीको भनाई छ ।