अर्घाखाँचीमा पनि प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
फागुन ७, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ । पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र...