प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ र ४ , साविकको बडागाउँमा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको आज १२ औं साधरण सभा सम्पन्न भएको...