साउन २३, तुलसीपुर | दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ । बेलायती सहयोग नियोग (डिएफआइडी)को रु दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो...