गुल्मीको ‘थाप्ले सत्यवती’ संरक्षित वन घोषित
भीष्मराज ओझा / माघ ११,काठमाडौँ | वन क्षेत्रहरुलाई संरक्षित वनको रुपमा विकास गर्दै लैजाने नीतिअनुसार सरकारले गुल्मीको ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले...