तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन
पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन् ।
घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन्...