मङ्सिर २४, कपिलवस्तु । प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी हुनुभएको छ । गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका...