पुस १, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् । सधैँ समाजको डर र लाजले रोगदेखि...