मालिका कालिका यातायात प्रालिको सेवा रोल्पामा पनि सुरु
विनोद डाँगी/ असोज २८, रोल्पा । दाङको तुलसीपुर बाट सञ्चालित मालिका, कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले आजबाट रोल्पामा पनि आफ्नो सेवा सुरु...