देउखुरीमा नाकाबन्दी बिरुद्ध नागरिक अभियान
सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । भारतले बिगत तीन देखि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी बिरुद्ध भईरहेको बेला देउखुरीका युवाहरुले भने नाकाबन्दी बिरुद्ध नागरिक अभियान गठन गरेर आन्दोलनको शुरुवात गरेका छन् ।...