१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कुर्घाको मलिका मेला सम्पन (फोटोफिचर)

१० मंसिर २०७२, बिहीबार ०५:२४

kurgha mela1

प्रेम सुनार/मङ्सिर १०, गुल्मी । पश्चिम नेपालमै प्रशिद्ध गुल्मी कुर्घाको मालिका मेला सम्पन भएको छ । विगतका वर्षहरुमा भन्दा पृथक पहिचान दिने गरी यस वर्षको मालिका मेला सम्मन गरिएको छ ।

हरेक वर्षको बैकुण्ठ चर्तुदशीको राती मेला लाग्ने र अर्को दिन पुर्णमाको विहानै मालिका देविको पुजा गर्ने प्रचलन रहेको छ । मालिका देविको श्रवण शक्ती नभएकोले उननि संग चिच्चाएर वर मागे पुग्ने जनविश्वास रहेको छ ।

यसपाली तिन दिन सम्म प्रथम मालिका महोत्सव गरेर मेलालाई पृथक बनाईएको हो । आगमी वर्षहरुमा कुर्घा लगायत त्यस भेगको कृषि, पर्यटन विकास र त्यहाँको कला सांस्कृतिको पहिचान झल्कीने गरी मेला आयोजना गरिने सोचमा रहेको मालिका मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी सापकोटाले बताए ।

मेलामा गुल्मीका प्रया सवै गाविस र छिमेकी जिल्ला बाग्लुङ्गा मानिसहरुको घुईचो लाग्ने गर्दछ । एक दशक अघि सम्म डम्फु मादल र दोहरी गुञ्जाएमान हुने मालिका मेलामा अहिले एउटा मादल सम्म देख्न पाईएन् । मौलिक संस्कृति अव गाउँबाट पनि हराई सकेको महशुस त्यस मालिका मेलामा पनि गर्न सकिन्थ्यो । हुल–दंङ्गा हुने त्यस मेलामा अहिले भने समिति र सुरक्षा निकायले शान्तिपुर्ण ढंगबाट मेला सम्पन्न गर्न सफल भएको छ ।

हेरौ तस्वीरमा मालिका मेला २०७२ का केहि झलकहरु:

kurgha mela7

kurgha mela6

kurgha mela5

kurgha mela4

kurgha mela3

kurgha mela2

तस्बिर: प्रेम सुनार, गुल्मी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता