बैंकको ताला फुटाएर चोरी गर्न भित्र छिरेका एक युवक पक्राउ
दाङ । दाङको तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी प्रयास गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन् । तुलसीपुर...