प्रचण्डले सरकारसँग बिचौलियाको स्वार्थ अनुरूप गभर्नर नियुक्ति गर्ने प्रक्रिया बन्द गर्न आग्रह गरे
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन्। बिहीबार मधेस जागरण अभियानअन्तर्गत भैरहवा पुगेका बेला प्रेस...