कतारमा मृत्यु भएका श्रीमान्को शव कुर्दै दाङकी सम्झना
नवीन नेपाली, असार ५, नारायणपुर । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको...