दाङ : चट्याङ्बाट मृत्यु भएका बालकका परिवारलाई किरियाखर्च
असार ११, लमही । चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का तीनजना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले रु एक÷एक लाख र राप्ती गाउँपालिकाले रु १५/१५...