प्रेम सुनार | भदौ २६ गुल्मी | गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थीलाई पत्रकारहरुको एक संगठनले आज सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो सातौं...