माधव बेल्वासे । फागुन १०, कपिलवस्तु । तरकारी खेतीमा पहिचान बनाएको कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी गाउँमा तरकारी खेती र बाख्रा पालनमा स्मार्ट कृषि गाउँ बनाउने निर्णय भएको छ ।...