माघ १९, लमही । दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३...