असोज २४, पाल्पा | पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।
रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा...