भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
वैशाख १७ रोल्पा | भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई...