Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: रोल्पा – RLP

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील, यस्ता छन् गतिबिधि

उमा केसी | भदौ १६ रोल्पा (रासस) | रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्र

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

उमा केसी, भदौ १३, रोल्पा  । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गय

August 26, 2019 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, समाज, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिण

रोल्पाको परिवर्तन गाउँपालिका वडा कार्यालयमा बम विस्फोट

भदौ ९, रोल्पा | रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयमा बम विस्फोट भएको छ। आइतबार राति अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी पुगिसकेको र धेरै क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ | 

प्रहरीका अनुसार घटना

रोल्पाको माडीखोला पुल ऊर्जामन्त्री पुनद्वारा उद्घाटन

भदौ ७, रोल्पा | करीब एकदशकअघि आफैँले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज उद्घाटन गर्नुभएको छ । 

तीन वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने गरी विसं २०६५ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्रीक

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्

रोल्पामा सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

साउन २६, रोल्पा । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने  योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ ।  सो  प्रस्ताव  गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार

August 8, 2019 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, शिक्षा, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

साउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छल

रोल्पामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

 साउन १३, रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । 

यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल ब

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

साउन ३, रोल्पा |  शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस

July 18, 2019 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, बैदेशिक रोजगार, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न ‘सीटिईभिटी’ कुर्दै बिभाग

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८

रोल्पाका कैदीबन्दी स्वरोजगार बन्दै

साउन २, रोल्पा  | रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । 

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा