गीततिमीलाई जुनीभरी कति माया दिएँ पराइ झै ठान्यौ र त ग¥यौ दोश्रो विहे म मा के नै कमि थियो सोच्दै छु म आज मिल्काएर गयौ प्रिय दुनियाँको माझ बाबा भन्छन् छोराछोरी छोडीगयौ नाशो किन ग¥यौ...