रुपन्देहीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
कात्तिक ५, लुम्बिनी (रासस) रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका...