बुटवलको बजेट कार्यान्वयनमा जोड
असोज ३, बुटवल।तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि...