नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे :- बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिन
चैत्र २८, भैरहवा | नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक...