भदौ २०, बारा (रासस)। मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।
तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८...