वैशाख ८, महोत्तरी । सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
महोत्तरीको रामगोपालपुरमा शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा...