जेठ २०, महोत्तरी (रासस) | प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् ।
शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको...