महोत्तरीमा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु, एक गम्भीर घाइते
माघ ८, गौशाला | पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ । ट्र्याक्टरमै...