पच्चिस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने २२ वर्षीय युवाको घोषणा
माघ १९, गौशाला । महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गरेका छन् । नुवाकोट जिल्लाको सहरी विकास तथा भवन...