भदौ ७, सर्लाही । सर्लाहीमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन...