महोत्तरीमा ट्र्याक्टरले चेप्दा एकको मृत्यु
असार २३, गौशाला | महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफँैले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज...