साउन २९, लहान | चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ ।
बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका...