पुस १६, लहान | प्रहरीले आज बिहान सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा...