अभिमनु कुमार पटेल | पुस १४, रौतहट ।  १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कुमार पटेल | पुस १४, रौतहट ।  १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ ।

2026-09-12 05:05 AM
रौतहट - RTH

गौरमा बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क शिविर हुने

अभिमनु कुमार पटेल | पुस १४, रौतहट ।  १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ ।

साना तथा बालवालिकाहरुमा विभिन्न किसिमका रोगहरु देखा परेकोले यही पौस २३ गतेका दिन बिहान ११ बजे देखि बेलुकी ४ बजे सम्म गौर न.पा. वार्ड नं ८ मा अवस्थित बाल मन्दिरको प्राङ्गणमा हुने छ ।

 निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा चेकजाच गर्न आउने नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा.प्रविण कुमार सिंह द्धारा हुन गइरहेकोले जिल्लाका वालवालिकाहरु लाई चेकजाच गराई विभिन्न रोगबाट मुक्त बनाउनका लागि शिविर संचालन गरिएको छ ।

निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा पुर्जा समेतको कुनै पैसा समेत नलागने र केही रोगका औषधी समेत निःशुल्क वितरण गरिने छ । शिविर संचालक आयोजक सित केही औषधी उपलब्ध नहुन पनि सक्छ । यो स्वास्थ्य शिविरमा गरिब, दलित, असहाय परिवारका रोगी बाल वालिका तथा नवजता शिशुहरुलाई राम्रो सेवाको सुविधा गरिने छ । 

निःशुल्क बालवालिका स्वास्थ्य शिविर आयोजना युवा समाजसेवी भाई नविन कुमार सिंह र रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको संयुक्त समन्व्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस