2026-09-12 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको ज्यान गयो

पुस १५, गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । 

जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताउनुभयो । 

आज बिहान निरन्तरको चिसो हावा र शीतलहर चलिरहेको बेला जलेश्वर नगरपालिका– १ स्थित बसपार्कमा रहेको आफ्नै फलफूल पसलमा फलफूल बेच्दै गरेका साहको एक्कासि कठ्याङ्ग्रएिर मृत्यु भएको प्रत्यक्षदर्शी श्याम चौधरीले जानकारी दिनुभयो । 

फलफूल बेच्दै गरेका साहले अति जाडो भएको भन्दै गोजीबाट चुरोट निकालेर सल्काउन खोज्दा कठ्याङ्ग्रिदो जाडोका कारण उनको शरीरको देब्रे भागमा प्यारालाइसिसजस्तो भएर चल्न छोडेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि जलेश्वर जिल्ला अस्पतालमा लगेको र त्यहाँ उहाँको प्राथमिक उपचार पछि थाप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छोरा सत्रोहनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस