2026-09-12 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

पुस १४, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा–७ निवासी ६५ वर्षीय छट्टुलाल कुर्मीको मृत्यु भएको हो । 

बा३च ३४७० नंको बलेरोले राति १० बजेतिर कुर्मी सवार स३प ३९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लडेर गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–१ स्थित राजमार्गमा राति ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३०प १४७४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना४त ७०५५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० निवासी ३० वर्षीय शरण ठकुरीको मृत्यु भएको छ । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक ठकुरीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस