फागुन १९, लहान | चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा...