असार २१, सर्लाही। जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन्...