सर्लाही-१ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका प्रमोद साह विजयी, को हुन् उनि ?
सरोज यादव | मङ्सिर २५, सर्लाही | सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका उम्मेदवार प्रमोदसाह विजयी भएका छन् । साहसँग नेकपा एमालेका उम्मेदवार धुब गौतम पराजित भएका...